असोज ७, एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको बुधवार कोरोनाका कारण मृत्यु भएको छ। ६५ वर्षीय अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भएको थियो। उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। अंगडी कर्नाटको बेलगामबाट लोकसभा सदस्य थिए। बुधबारै (आजै) अन्त्येष्टि गरिने जनाइएको छ। बेलगाम क्षेत्रबाट उनी सन् २००४, २०१४ र २०१९ मा लोकसभा सदस्य […]