जुनेली न्युज, काठमाडौँ | नेपाल तरुण दल काठमाडौँ जिल्ला संगठन बिभाग सदस्य गोकुल रोक्काद्वारा महानगरीय प्रहरी वृत बौद्धलाइ स्वास्थ्य सामग्री प्रदान गरेका छन् | १० लिटर सेनिटाईजर, १० लिटर फिनेल, १० लिटर हरपिक, १ पिस लिटर पम्प स्प्रे सहितको कोरोना सम्बन्धित स्वास्थ्य सामग्री प्रदान गरेका हुन | कोरोना भाइरसको संक्रमणमा पनि देशका सेवक प्रहरीहरुलाई दिनरात […]