शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • तरुण दल नेता गोकुल रोकाद्वारा प्रहरी वृत बौद्धलाइ स्वास्थ्य सामग्री प्रदान
गोकर्नेश्वोर बिशेष

तरुण दल नेता गोकुल रोकाद्वारा प्रहरी वृत बौद्धलाइ स्वास्थ्य सामग्री प्रदान

जुनेली न्युज, काठमाडौँ |
नेपाल तरुण दल काठमाडौँ जिल्ला संगठन बिभाग सदस्य गोकुल रोक्काद्वारा महानगरीय प्रहरी वृत बौद्धलाइ स्वास्थ्य सामग्री प्रदान गरेका छन् |
१० लिटर सेनिटाईजर,  १० लिटर फिनेल, १० लिटर हरपिक, १ पिस  लिटर पम्प स्प्रे सहितको कोरोना सम्बन्धित स्वास्थ्य सामग्री प्रदान गरेका हुन |
कोरोना भाइरसको संक्रमणमा पनि देशका सेवक प्रहरीहरुलाई दिनरात नभनी आफ्नो डिउटी निभाएको भन्दै गोकुल रोक्काले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्  |
Gokul sent Today at 12:29 PM
सेवा नै धम हाे

फेसबुक प्रतिक्रियाहरु