शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वोरका जनप्रतिनिधिहरु जनताको घर घरमा, बिरामी भेटघाट, विकास निर्माण अबलोकन
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वोरका जनप्रतिनिधिहरु जनताको घर घरमा, बिरामी भेटघाट, विकास निर्माण अबलोकन

जुनेली न्युज, काठमाडौँ |

कोरोना संक्रमित बिरामी र क्रियापुत्रीहरु भेट्न गोकर्नेश्वोर नगरपालिकाका मेयर घरघर पुगेका छन् |

आफ्नो स्वाथ्यको ख्याल गरेर बिशेस साबधानी अपनाइ नगरप्रमुख सहित प्रदेश सभा सदस्य छिरिंग फोर्जे लामा, नगरपालिकाका प्रमुख सल्लाहाकार दिपक रिसाल, वडा नं ५ का अध्यक्ष नारायण सुबेदी, काँग्रेसलका महाधिबेशन प्रतिनिधि दुर्गा बराल, महाधिबेशन प्रतिनिधि राजु सुनार सहितका  व्यक्तिहरु  बिरामी र क्रियापुत्रिहरुलाई सान्त्वना दिन पुगेका हुन  |

सोहि क्रममा जोरपाटी  बराल गाउँ ( पधेरा पाखा ) स्थित बिन्दवाशीनी मन्दिर परिसरमा नवनिर्मीत भवन , पाटी, पर्खाल लगाएत अन्य निर्माणहरु समेत  अवलोकन गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु