८ साउन, काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङदेनले सरकारसँग जनताको ठूलो अपेक्षा नभएको बताए छन् । साना सुधारका काम गरे मात्र पुग्ने लिङ्देनले बताए । आज बसेको संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा लिङदेनले भने, ‘यो सरकारसँग ठूलो आशा गरेका छैनौं । स–साना कुरामा सुधार गरे पुग्छ ।’ चार पटक सरकार बन्दा र […]