पुष ०२, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र एक हप्तासम्मका लागि बन्द गरिएको छ । विभिन्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सहित समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएपछि बिहीबार दिउँसो आकस्मिक बैठक बसी यही पुस ३ गते देखि एक हप्तासम्मका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा नगरपालिका र वडा […]