शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नयाँ संवैधानिक परिषद् अनुसार आजै बैठक डाक्नु ओलीको बल्मिच्याई हो, आजको कुनै निर्णय कांग्रेसलाई मान्य हुदैन- डा कोइराला
समाचार

नयाँ संवैधानिक परिषद् अनुसार आजै बैठक डाक्नु ओलीको बल्मिच्याई हो, आजको कुनै निर्णय कांग्रेसलाई मान्य हुदैन- डा कोइराला

पुष ०२,

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज बस्ने संवैधानिक परिषद्को बैठकको कुनै निर्णय कांग्रेसलाई मान्यन नहुने चेतानी दिएका छ ।

प्रधानमन्त्री केपी शर्माले ओलीले परिषद्को बैठक साँझ ५ बजेका लागि डाकेका छन् । बहुतले निर्णय गर्न मिल्ने गरी जारी गरिएको अध्यादेशको चौतर्फि आलोचलन भएपछि अध्यादेश फिर्ता लिएका ओलीले बिहिबार बैठक डाकेका छन् ।

कांग्रेस सभापति देउवालाई फोन मार्फत बैठकको जानकारी दिएको बताइएको छ । देउवा बैठकमा नजाने बुझिएको छ ।

यसैबिचमा डा. कोइरालाले टुवीट् गर्दै नयाँ अध्यादेशमा टेकेर संवैधानिक परिषदको बैठक बोलाईनु प्रधानमन्त्रीको बल मिच्याई भएको उल्लेख गरेका छन् । उनले आज बस्ने परिषद बैठकले गर्ने कुनै पनि नियुक्ती र निर्णय कांग्रेस पार्टीलाई मान्ने हुने लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु