शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भरुवा बन्दुकसहित सुरबिर कडारा पक्राउ
दुर्घटना/अपराध

भरुवा बन्दुकसहित सुरबिर कडारा पक्राउ

पुष ०२,

बाजुरा । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढिनन्दा बस्ने ४५ वर्षीय सुरबिर कडार रहेका छन्।

उनलाइ १ थान एकनाले भरुवा बन्दुक घरमा लुकाई राखेको र मध्यपहाडी लोकमार्गको जंगलमा लुकाई राखेको बेवारिसे २ नाल भरुवा बन्दुक सहित ईलाका प्रहरी कार्यालय बुढिननदा कोल्टी र अस्थाइ प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले  पक्राउ गरेको हो ।

उनको साथबाट उक्त बन्दुक बरामत गरेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु