शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काठमाडौंमा हलो, जुवासहित उखु किसानको बिरोध प्रर्दशन
समाचार

काठमाडौंमा हलो, जुवासहित उखु किसानको बिरोध प्रर्दशन

पुष ०२,

काठमाडौं । उखु किसानरहरुले बिहिबार काठमाडौंमा हलो, जुवासहित बिरोध प्रर्दशन गरेका छन् ।

गत आइतबारदेखि काठमाडौं केन्द्रित आन्दोल चर्काउदै आएका सर्लाहीका उखु किसानहरुले बिहिबार हलो, जुवा र नाटक प्रर्दशन गरेका छन् । उनीहरुले बक्यौता रकम भुक्तानी नहुनजेल आन्दोलन जारी राख्ने बताएका छन् ।

आफूहरुलाई विभिन्न बहानामा सरकारी पक्षले भुलाउने गरेको भन्दा रकम भुक्तानीको सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने किसानहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु