आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा (नामावली)
रामेछाप बिशेष

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा (नामावली)

पुष ०३

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित देशका विभिन्न जिल्लाका  १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरु भएको छ ।

उनीहरुको पुष ३ गतेको मन्त्रीस्तरको निर्णय अनुसार सरुवा भएका गृह मन्त्रालयले जनाएको छ । हाल रामेछापमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेकी शर्माको गुल्मी जिल्लामा सरुवा भएको छ ।

त्यस्तै गृहका सह-सचिव  दुण्डी प्रसाद निरौलालाई ललितपुर जिल्लामा सरुवा गरिएको छ ।

नामावाली

CDO_Saruwa_001.jpg

फेसबुक प्रतिक्रियाहरु