माघ १०, रामेछाप । जेसिज रामेछाप शाखाले बृहत रक्तदान गरेको छ । शनिबार नेपाल रेड्क्रस सोशाइटी रामेछापमा जेसिजले जिल्लामा विभिन्न अस्पताहरुमा रगतको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै बृहत रक्दान कार्यक्रम गरेको हो । सो क्रममा जि्ल्लाका ब्यापारी, पत्रकार, बुद्धजीवि, समाजसेवी, जेसिजका पदादिकारी, युवा नेता कार्याकर्ताहरु ३१ जनाले रक्तदान गरेको जेसिजले जनाएको छ । रक्तदान कार्यक्रमलाई […]