सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामेछापमा कांग्रेसले ६४ वटै वडामा प्रर्दशन गर्यो (फोटो)
रामेछाप बिशेष

रामेछापमा कांग्रेसले ६४ वटै वडामा प्रर्दशन गर्यो (फोटो)

माघ ०८,

रामेछाप । नेपाली कांग्रेस रामेछापले ६४ वटै वडामा सरकार बिरुद्ध प्रर्दशन गरेको छ ।

बिहिबार ६४ वटै वडाका कांग्रेसका कार्यकर्ताहरुले संसद् बिघटन असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै एकै साथ प्रर्दशन गरेका छन् । उनीहरुले मोटरसाइकल र्यालीसहित विभिन्न ठाउँमा प्रर्दशन गरेका हुन् ।

जिल्लाका सबै वडाहरुमा प्रर्दशन गर्दै सरकार बिरुद्ध नाराबाजी गरेका छन् । त्यस्तै संसद् पुःनस्थापना गर्न माग गरेका छन् । कोरोना भाइरस नियन्त्रण लगाएतका काम गर्न नसकेको भन्दै सरकारको आलोचन समेत गरेका छन् ।

जिल्लाका सबै ठाउँमा प्रर्दशन सशक्त रुपमा सम्पन्न भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बताए । उनले सबै ठाउँमा प्रर्दशन शान्ति पूर्ण भएको बताए ।

फोटोहरु सामाजिक संजाल

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 3 people, people standing and outdoor

Image may contain: outdoor and nature, text that says 'NEOVISION POWERED BY NUBIA'

फेसबुक प्रतिक्रियाहरु