शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ओली समुह रामेछाप नगरको संयोजकमा तामाङ,सचिवमा घिमिरे
रामेछाप बिशेष

ओली समुह रामेछाप नगरको संयोजकमा तामाङ,सचिवमा घिमिरे

माघ ०९,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह रामेछाप नगरको संयोजकमा डेग बहादुर तामाङ चयन भएका छन् । यसअघिका अध्यक्ष मोती तामाङ र सचिब होतराज ढकाललाई हटाएर उनीरुलाई चयन गरेको हो । तर सदस्यताबाट भने नहटाएको अनेरास्वबियूका जिल्ला कमिटी सचिवालय सदस्य पुष्कट भट्टराईले जुनेली न्युजलाई बताए ।

शुक्रबार भएको सो समुहको नगर संगठन कमिटीको बैठक तथा भेलाले तामाङलाई संयोजकको जिम्मेवारी दिएको हो ।

त्यस्यै सह-संयोजकमा निलकण्ठ ढकाल र सचिवमा सुन्दर घिमिरे चयन भएका छन् । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य माधव ढुङ्गेलले समुहलाई चलायमान बनाउन निर्देशन दिएका छन् ।

समुहले शुक्रबार बृहत जनसभा आयोजना गरेको थियो ।

May be an image of 3 people and people standing

May be an image of 2 people and people standing

May be an image of 1 person and standing

May be an image of one or more people and people standing

फोटो पुष्कर भट्टराई नेता ओली समुहबाट साभार

फेसबुक प्रतिक्रियाहरु