भदौ १०, काठमाडौँ । मानव अधिकार राष्ट्रिय संजालले सरकारले कोरोना भाइरस संक्रमण, नियन्त्रण, रोकथामका लागि काम गर्न नसकेको निशकर्ष निकालेको छ । बुधबार राजधानीमा नागरिकहरुसंग छलफल गर्दै आफ्नो १० बुँदे माग सार्वजनीक गरेको छ । संजालले सरकारले कोरोना भाइसर संक्रमण बढी रहदा सरकार दुई तीहाइको दम्भमा गफ्मा मात्रै सीमित भएको जनाएको छ । उसले सरकारले […]