माघ १७, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसलाई जिल्लाकै शैक्षिक हवको रुपमा विकास गर्नु पर्ने बताएका छन् । शनिबार सो क्याम्पसको दोस्रो साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- जिल्लामा धेरै क्याम्पसहरुको छन्, तर हामीले मन्थली सहिद स्मृती क्याम्पसलाई जिल्लाकै शैक्षिक हवका […]