जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका जोरपाटीमा रहेको ऋतम्भारा बोर्डिंग स्कुलले SEE ब्याच २०८२ का विद्यार्थीहरूलाइ सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ | यस स्कुलमा जम्मा १७ जना SEE मा सहभागी भएका थिए , जस मध्ये १५ जनाले A+ प्राप्त गर्न सफल भएका थिए भने २ जनाले A प्राप्त गर्न सफला भएका थिए | स्कुल […]