जुनेली न्यूज, काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ५ नवज्योति महिला समूहले पेपरको कप बनाउने व्यवसाय सुरु गरेका छन्। महिलाहरुको आर्थिक उन्नति होस भन्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको छ। आज संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, नगर प्रमुख दिपक रिसाल, उप प्रमाउख सान्नानी लामा, वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी, वडा […]