डा. सुन्दर राम बोहरा ॰ अति प्रीट्टी र सुन्दर भएको कारण सीताको रावणद्दारा हरण भयो। ॰ अति दान दिदा वलि राजाले सबै गुमाएर टाट पल्टीन पर्यो। ॰ अति अहंकारी, मै जान्ने , मेरो कार्यशैलि राम्रो , म नै सर्ब-श्रेष्ठ , बलशाली, प्रभाबसाली र अरु सबै तुच्छ प्राणी भन्दा रावणले ज्यान गुमाउन पर्यो। ॰ कौरवलाई देखेर […]