कार्तिक २७, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद, पूर्व राज्यमन्त्री, ओमकारप्रसाद गौचनको निधन् प्रती दुःख ब्यक्त गरेको छ । गौचनको बुधबार बिहान ४ः३० बजे काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उनी लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष रहेका थिए । उनको ८५ वर्षीयको उमेरमा बुधबार निधन भएको थियो । गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र […]