कार्तिक २६,
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुःन सरेको छ ।
पटक पटक सर्दै आएको बैठक फेरी सरेर कार्तिक २८ गतेका लायि तयगरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि पनि बैठक तयगरेर कात्तिक २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको थियो । उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु