आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना पुष्टि
समाचार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना पुष्टि

कात्तिक २६,

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना पुष्टि भएको छ ।

उनी केही दिनदेखि अस्वस्थ रहेका थिए । बुधबार गरिएको परिक्षणमा उनको टिपोर्ट पोजेटिभ आएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु