माघ ८, हेटौंडा । बुधबार बसेको बागमती प्रदेश सभामा बौल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चाहने हो भने धान्नै नसक्ने प्रदेश खारेज गरि यो अधिबेशनलाई अन्तिम अधिबेशन बनाउन शुभकामना दिएकि छिन् । सभामा बोल्दै साँसद माझीले गरिव, भोका, कोरोनाबाट पिडित जनताका लागि नभई पद, प्रतिष्ठा र कुर्सीको लागि राजनीतिक माहोल तातिनु […]