फागुन ०९, रामेछाप । रामेछापको मन्थलीस्थित्, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे (वियोगी) निर्विरोध चयन भएका छन् । शनिबार भएको एक भेलाबाट वियोगीलाई पुःनह् अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि सोही क्याम्पसका पूर्व क्याम्पस् प्रमुख गुञ्जबहादुर श्रेष्ठबीच प्रतिस्प्रर्धा हुने भनिएको थियो । तर शनिबार भएको भेलाले सर्वसमत् रुपमा सहमति […]