बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेसका नेता मंगलसिंह तामाङले भने म नेकपा प्रवेश गरेको हैन
रामेछाप बिशेष

कांग्रेसका नेता मंगलसिंह तामाङले भने म नेकपा प्रवेश गरेको हैन

फागुन ०६,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं २ का नेपाली कांग्रेसका नेता मंगलसिंह तामाङले आफ्नाे बारेमा गलत हल्ला फैलाउन काम भएकाे भन्दै प्रष्टाेक्ति दिएका छन् ।

उनकाे बारेमा केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहमा प्रवेश गरेकाे भन्न चर्चा चलेकाे थियाे । साे विषयमा ध्यानाकर्षण भएकाे जनाउदै बिहीबार एक प्रष्टाेक्ति जारी गर्दै आफूसधै कांग्रेसमा रहेकाे र अन्य पार्टी प्रवेशकाे कुरा निराधर भएको उल्लेख गरेका छन् । आफू सधै नेपाली कांग्रेस रहेकाे पनि स्पस्टिकरण दिएका छन् ।
हल्लाकाे पछि नलाग्न पनि आग्रह गरेका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु