फागुन २४, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले गर्व गर्न लाएक काम गरेको बताएका छन् । सोमबार १११ औं श्रमिक अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले भने-नगरपालिकाको ७ सय ५३ जना वडा अध्यक्षहरु भन्दा म नजिक छु, सबै भन्दा सक्रिय छु, मलाई भेट्न कसलाई गाह्रो छ […]