जुनेली न्युज, २६ चैत काठमाडौँ | कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रवास समन्वय एवं प्रचारप्रसार उपसमिति गठन गरेको छ | प्रकाशशरण महत संयोजकत्वको केन्द्रीय प्रचार प्रसार समितिले प्रवासमा रहेका नेपाली मतदाताहरूमाझ समन्वय र प्रचार प्रसारका लागि प्रवास प्रचार प्रसार उपसमिति गठन गरेको हो | उपसमितिको संयोजकमा जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट छन् भने बेलायत, क्यानडा, […]