जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिकामा डिजिटल प्रोफाईल तथा अनलाईन पेमेन्ट सिस्टम सम्बन्धि अभिमुखिकरण कार्यक्रम बागमती प्रदेश,काठमाण्डौ गोकर्णेश्वर नगरपालिकामा “सूचना प्रबिधिमा आधारित हाम्रो सेवा,गोकर्णेश्वरको सर्वाङ्गिक विकासमा टेवा ” भन्ने मुल नाराका साथ digital profile तथा online payment system सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको आयोजनामा नगरपालिकाका मेयर सन्तोष चालिसेको अध्यक्षता तथा नगरपालिकाकी उप […]