शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौंमा बस्दै आएका एक महिलासहित पाँच जना रामेछापेलीमा कोरोना पुष्टि
रामेछाप बिशेष

काठमाडौंमा बस्दै आएका एक महिलासहित पाँच जना रामेछापेलीमा कोरोना पुष्टि

कोरोना

भदौ २०,

रामेछाप । रामेछाप जिल्लामा आज शनिबार थप ५ जना कोरोना संक्रमितहरु पथिएका छन् । थपिनेमा एक जना महिला र चार जना पुरुष रहेका छन । । जसमा मन्थली नगरपालिकाकाको महिला एक जना छन् । त्यस्तै वडा नं ११ का ४ जना पुरुष हुन् । उनीहरुको काठमाडौंमा विगत १ वर्षदेखि बसोबास गर्दै आएका छन् ।

महिला २५ वर्षाकी छन् । पुरुषहरु ४०,३४, ३९ र ७५ वर्षका रहेका छन् । उनीहरु थपिएसंगै जिल्लाका कूल संक्रमितको संख्या ८६ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु