शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा
समाचार

छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा

भदौ २१,

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेका छन् ।

तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकालले आफू क्वारेन्टिनमा बसेको जानकारी दिए ।

परिवारका एक सदस्यलाई कोरोना देखिएपछि ३ दिनदेखि घरमा बसेको र ५ दिनपछि पिसिआर परिक्षण गराउने मन्त्री ढकालले बताए

फेसबुक प्रतिक्रियाहरु