जुनेली न्यून काठमाडौँ। जोरपाटी ओरालोको मासु तथा माछाको पसलहरु अस्वस्थ,अब्यबस्तिथ र असुरक्षित भए पछि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा सहितको टोलीले अनुगमन गरेको छ। अव्यवस्थित तवरले सञ्चालन गरिएको कारण त्यहाका ब्यब्सायीहरुलाई हिजो आपतकालिन बैठक राखी सम्पूर्ण ब्यवसायीहरुलाई ७ दिन भित्र राज्यले तोकेको जरिवाना भर्पाई […]