शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्य बीमा गरिदिने, के के छन् मापदण्ड हेर्नुहोस
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्य बीमा गरिदिने, के के छन् मापदण्ड हेर्नुहोस

जुनेली न्युज, काठमाडौँ|
गोकर्णेश्वर नगरबासीको स्वास्थ्य बीमा गरिदिने बारे जानकारी साथै बीमा गर्न नगर प्रमुख दिपक रिसालले आहवान गरेका छन् |
गोकर्णेश्वर नगरपालिकाले प्रति परिवार ५ जनाको स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरि बीमा गरिदिने भएको छ |
लक्षित समूह
१.जेष्ठ नागरिक ६८ भर्ष उमेर पुगेका
२.जेष्ठ नागरिक परिवार ४ जना सम्म (जेष्ठ नागरिक संगै बसेका परिवारलाई )
३. बिधुवा
४. एकल महिला
५. अपाङ्गता कार्ड (क) र (ख) भएका व्यक्तिको परिवार
६. राष्ट्रिय खेलाडी (परिचय पत्र प्राप्त)
७. किसान कार्ड प्राप्त परिवार (५ जना सम्म)
८. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका
९. बिपन्न नागरिक उपचार सिफारिस पाएका ( ५ जना सम्म)
गोकर्णेश्वर नगरपालिका भित्रका स्थायी बासिन्दा हुनुपर्ने |
बीमा पाएका व्यक्ति वा परिवारले १ बर्षमा रु. १००,०००/- (एक लाख) सम्मको सेवा पाउने
नोट: गोकर्णेश्वर नगर अस्पतालमा सेवा नभएको खण्डमा मात्र अन्य अस्पतालहरुमा नगर अस्पतालले रिफर गर्ने छ | नगर अस्पतालको सीफारिसमा मात्र अन्य अस्पतालहरुले सेवा दिने छन् |
स्वास्थ्य बीमा सुबिधा दिने अस्पतालहरु
१. गोकर्णेश्वर नगर अस्पताल
२. चल्नखेल अस्पताल
३. बिपी कोइराला लायन्स सेन्टर
४. वीर अस्पताल
५. कान्ति अस्पताल
६. मनोमोहन अस्पताल
७. Maternity Hospital
८. राष्ट्रिय ट्रमा सेन्टर
९. सहिद गंगालाल रास्ट्रिया हिर्दय केन्द्र
१०.सुक्रराज ट्रपिकल अस्पताल
११.तिलगंगा अस्पताल
१२.टिचिंग हस्पिटल
१३.Reiyukai Eiko Masunga Eye Hospital
साथै स्वस्थ्य बीमा बोर्ड बाट छनोट गरिएका दर्ता सहयोगी ९ वटै वडामा रहेका छन् जसको नाम र सम्पर्क यस प्रकार छ :
वडा नं १ जिरी माया तामांग 9828047681
वडा नं २ दिव्या कार्की 9845924007
वडा नं ३ मेनुका बिष्ट भण्डारी 9841829340
वडा नं ४ दिपा लामा 9813577121
वडा नं ५ दुर्गा राना मगर 9841764171
वडा नं ६ मेनुका गजुरेल 9841072980
वडा नं ७ शुभद्रा बास्कोटा चौलागाईं 9849818082
वडा नं ८ अन्जु भुसाल 9861292735
वडा नं ९ संजु कुमारी राइ लामा 9813615182
दिपक रिसाल
नगर प्रमुख
गोकर्णेश्वर नगरपालिका

फेसबुक प्रतिक्रियाहरु