शनिबार, साउन १२, २०८१
  • होमपेज
  • काठमाडौं ३, प्रदेश ‘क’ मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी
गोकर्नेश्वोर बिशेष

काठमाडौं ३, प्रदेश ‘क’ मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी

जुनेली न्यून, काठमाडौँ।

काठमाडौं क्षेत्र नं ३ प्रदेश क मा कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन्।

सो क्षेत्रमा पर्ने प्रदेश क  काठमाडौं महानगरपालिका वडा नं ६, र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेको छ।

लामा २०७४ सालको चुनावमा पनि विजयी भएर एक कार्यकाल सांसद पद चलाई सकेका थिए। फेरि जनताले उनलाइनै रोजेर विजयी गराएका छन्।

 

मत परिमाण

फेसबुक प्रतिक्रियाहरु