पुष १६, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन बिरुद्ध अदालतको निर्णय पर्खिरहेको बताएका छन् । संसद् बिघटन विरुद्ध सशक्त आन्दोलन गर्ने उनको भनाई रहेको छ । संसद् बिघटन असंवैधानिक अलोकतान्त्रिक, भएको ठहर गर्दै अदालतले गर्ने निर्णयलाई कुरेर बसेको बताए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसको सूचना ,सञ्चार तथा प्रचार विभागले […]