पुष ०२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ भएको महत्वपूर्ण समझदारीसँगै प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी […]