शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपाल दलित संघको गाेराखानीमा चन्द्र बि.क अध्यक्षतामा १५ सदस्यी समिति गठन
समाचार

नेपाल दलित संघको गाेराखानीमा चन्द्र बि.क अध्यक्षतामा १५ सदस्यी समिति गठन

पुष ०२,

काठमाडौं । नेपाल दलित संघ साेलुदुधकुण्ड नगरपालिका वडा नं ९ गाेराखानीकाे अध्यक्षमा चन्द्र बि.क चयन भएका छन् ।

बुधबार चाैथाे वडा अधिवेशन मार्फत दलित महिला वडा सदस्य समते रहेकी बि.कको सभापतित्वमा १५ सदस्यी कार्यासमिति गठन गरेको हो । कार्याक्रममा साेलु दुधकुण्ड नगरपालिकाका मेयर काँग्रेस युवा नेता नाम्गेल जाङ्बु शेर्पाको उपस्थिति रहेको थियो ।

त्यस्तै नगरपालिकाका प्रवक्त शारदा माया तामाङ्ग वडा अध्यक्ष काजी शेर्पा, नेपाली कांग्रेसका खुम्बुपासाङ ल्हमु गाउँपालिका प्रवक्ता पासाङ शेर्पा र नेपाल दलित संघ साेलुखुम्बु जिल्ला अध्यक्ष कर्ण बहादुर बिश्वकर्माकाे उपस्थिति रहेको जिल्ला अध्यक्ष विश्वकर्माले जुनेली न्युजलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु