बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अब अती भयो, गणतन्त्रको धज्जी नउडाउनुहोस्, ओली र प्रचण्डलाई कमल थापाको सुझाव
समाचार

अब अती भयो, गणतन्त्रको धज्जी नउडाउनुहोस्, ओली र प्रचण्डलाई कमल थापाको सुझाव

पुष ०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्रको धज्जी नउडाउन आग्रह गरेका छन् ।

बिहिबार टुवीट् गर्दै अब अतिभो भन्दै गाईजात्रा बन्द गर्न ओली र प्रचण्डलाई मेन्सन गरेका छन् ।

अध्यक्ष थापाले हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्
भनेका छन् ।

उनले हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु