मंसिर ३०, रामेछाप । रामेछाप जिल्लामा सुन्तला जातका फलफूल गत वर्षको तुलनामा घटको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले मंलबार जुनेली न्युजलाई दिएको जानकारी अनुसार गत वर्षको तुलनामा सुन्तला जातका फलफूलको उत्पादकत्व घटेको हो । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १,२,४,५,६,७,८ र मन्थली नगरपालिकाको १,२,३,५,७,८,१०,११,१२,१३ नम्बर वडामा हुदै आएको सुन्तला जातका […]