जुनेली न्युज, काठमाडौं। गोकर्णेश्वर युवा क्लबले स्वर्गीय गोपाल श्रेष्ठको सम्झनामा दोश्रो गोपाल स्मृति ब्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ। खेल २०७८ माघ २७ गते गोकर्णेश्वर नगरलिकाको उत्तरबाहिनी ब्याटमिन्टन कोर्टमा हुने भनिएको छ। खेलमा ३२ जना सहभागी हुने छन्, पहिलो चरणको खेल भोलिनै सकिने क्लबका अध्यक्ष विकेश श्रेष्ठले बताउनु भयो। विगतका दिनहरूमा पनि अध्यक्ष विकेश श्रेष्ठले क्लबलाई […]