माघ ०७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज (बुधबार) बरिष्ठ सम्पादकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । छलफलमा पार्टीका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टीका नेता तथा कार्याक्रता को सहभागिता रहेको छ । फोटो : सामाजिक संजाल