शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कक्षा १२ को नतिजा शुक्रबार प्रकाशन हुने
शिक्षा

कक्षा १२ को नतिजा शुक्रबार प्रकाशन हुने

माघ ०६,

कामठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

मंगलबार दिएको जानकारी अनुसार बोर्डले शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्ने तयारी थालेको हो । बोर्डको भनाई अनुसार कक्षा १२ को नतिजा प्राबिधिक समस्या नभए शुक्रबार सम्म प्रकाशित गरिने छ । यसको लागि बोर्डले काम तिवृ गतिमा गरिरहेको बोर्डका एक अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु