बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • रामेछापका श्याम थापा बागमती प्रदेशको घरेलु तथा साना उद्योग समितिको संयोजकमा चयन
रामेछाप बिशेष

रामेछापका श्याम थापा बागमती प्रदेशको घरेलु तथा साना उद्योग समितिको संयोजकमा चयन

माघ ०६,

रामेछाप  ।  रामेछाप उधोग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उधोग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य श्याम थापा बागमती प्रदेशको घरेलु तथा साना उद्योग समितिको संयोजकमा चयन भएका छन् ।

उनलाई मंगलबार संयोजको जिम्मेवारी दिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु