सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बागमती प्रदेशको ओली समूहको प्रदेश कमिटी अध्यक्षमा पोखरेल र सचिवमा लोहनी चयन
रामेछाप बिशेष

बागमती प्रदेशको ओली समूहको प्रदेश कमिटी अध्यक्षमा पोखरेल र सचिवमा लोहनी चयन

माघ ०६,

काठमाडौं । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो समूहको अध्यक्षमा आनन्द पाेखरेल चयन गरेको छ ।

मंगलबार भएको पुर्नगठित कमिटीको अध्यक्षमा पोखरेल चयन भएका हुन् । उनी यसअधि कमिटीका सचिव रहेका थिए । त्यस्तै सचिवमा खेम लोहनी चयन भएका छन् । यसअघिको प्रदेशका अध्यक्ष नारायण दाहाललाई पार्टीले हटाउदै उनीहरुलाई जिम्मेवारी दिएको हो ।

प्रदेशको संयोजन गरिरेका नेता ईश्वर पोखरेलले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा लोहनीको नाम प्रस्ताव गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु