मंसिर १४, रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिकाले करार सेवामा २ जना उद्यम विकास सहजकर्ता भर्ना गर्ने भएको छ । चालुआर्थि वर्षको कार्यक्रम अनुसार संचालन गरिने गरिबी निवारणका लागि उधम विकार कार्यक्रमको लागि २ जना कर्मचारी माग गरेको हो । उनीहरुले २०७८ सालको असार मसान्ता सम्म काम गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेको […]