मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • वरिष्ठ संगीतकार राणाको निधन
दुर्घटना/अपराध

वरिष्ठ संगीतकार राणाको निधन

कात्तिक १८,

काठमाडौं । वरिष्ठ संगीतकार उदय शमंशेर राणाको निधन भएको छ ।

उनको गएराति अमेरीकामा निधन भएको हो । नारायणगोपाल र गोपाल योञ्जनका समाकालिन मीतज्यु, नाइटका बाद्याबाधक राणाको गीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरै स्वर दिएका छन् ।

संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु