पुष २४, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एक महिलाको उद्धार गरेको छ । राष्ट्रपति महिला निशुल्क उद्धार कार्यक्रम अन्तर्गत पालिकाको वडा नं २ बाम्तिभण्डारबाट दुईदिनदेखि सुत्केरी हुन नसकेकि महिलाको पालिकाले निशुल्क रुपमा उद्धार गरेको उप–प्रमुख उर्मिला कार्की बस्नेतले जुनेली न्युजलाई जानकारी दिइन् । उनले भनिन्–राष्ट्रपति महिला निशुल्क उथान कार्यक्रम अन्तर्गत आज कार्यान्वयनको चरणमा गएको छ, […]