मंसिर २५, आजदेखि चर्चित हाँस्य टेलिश्रिखला सक्किगोनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भएको छ । नेपाल टेलिभिनबाट प्रशारण हुदै आएको यो सिरियल आज (बिहिबार) राति ९ बजेदेखि हिमालयन टेलिभिजनबाट प्रशारण गरिने अन्तिम तयारी भएको सम्बन्धित टेलिफिल्मका कथा, पटकथा, संवाद र निर्देशनक कुमार कट्टेलले जानकारी दिए । गत कात्तिक २४ गते हिमालय टेलिभिजनबाट प्रशारणको लागि सम्झौता भएको […]