जुनेली न्युज , काठमाडौँ | B square Films ले साउन २७ गते देखि “दमन” नामक सामाजिक घटनामा सम्बन्धित टेली शृंखला सार्वजनिक गरेको छ | उक्त शृंखलामा निर्माता, निर्देशन र सम्पादन बिश्वास भण्डारीले गरेका हुन् भने सह निर्देशन बाबु सेन्चुरीले गरेका छन् | त्यसै गरि दमनको छायांकन एदिप कुलुंङ राइले गरेका हुन् भने पुरुषोतम खतिवडाको लेखन […]