जुनेली न्यूज
काठमाडौं, चैत १५।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को बैठकले क्षेत्रिय समितिको कोषाध्यक्षमा अनमोल श्रेष्ठ लाई चयन गरेको छ।
श्रेष्ठ नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ६ इकाई समितीका पुर्व सभापति समेत रहेका उनी राजनीति साथै विभिन्न संघ संस्था हरु मा पनि सक्रिय रहेका छन्।
काठमाडौं महानगरपालिका वडा नं ६ निवासी श्रेष्ठले अबका दिनमा समितिको कोष वृद्धि र आर्थिक योजना निर्माण गर्दै चुनावी अभियानमा लाग्ने बताएका छन्।
फेसबुक प्रतिक्रियाहरु