काठमाडौँ , नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा नेपाल दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले आज भएको अदालतको फैसलाले लोकतान्त्रिक देशको दरिलो पहिचान दिएको बताएका छन् | साथै न्याय दिने न्यायालय स्वतन्त्र छ भन्ने प्रस्ट भएको बताए ।
ओली सरकारको अहंकारले देशमा ठुलो क्षेती भएको, नेपाली जनताले दुख कस्ट पाएको भन्दै अदालतले आज धेरै स्वागत योग्य कार्य गरेको उनले बताए |
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै मङ्गलवार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ।
फेसबुक प्रतिक्रियाहरु